२२ सय वर्ष पुरानो किचकबधको नवौँ चरणको उत्खनन अन्तिम चरणमा
झापा । पूर्वी दक्षिणी झापाको भद्रपुर नगरपालिका–२, पृथ्वीनगरमा रहेको पौराणिक महत्वको किचकबध क्षेत्रको नवौँ चरणको उत्खनन अन्तिम चरणमा पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
