SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०७:४४ PM · 1 मिनेट पढाइ

कृषकलाई अनुदानमा धानको बिउ वितरण

इमान सिं रानारामपुर (पाल्पा), जेठ २४ गते । रामपुर नगरपालिकाले कृषकलाई अनुदानमा २३ टनभन्दा बढी धानको बिउ वितरण गरेको छ ।