१३ देशको राजदूत बन्न झन्डै चार हजार आवेदन, एकै व्यक्तिले दिए १० वटासम्म
काठमाडौं । विभिन्न १३ देशका लागि रिक्त नेपाली राजदूत पदमा झन्डै चार हजार आवेदन परेको छ। परराष्ट्र मन्त्रालयका अनुसार खुला प्रतिस्पर्धाका लागि करिब तीन हजार आवेदकबाट ती आवेदनहरू प्राप्त भएका हुन्।
