SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

सुधन गुरुङ आफैंले गरे गृहमन्त्रीमा फर्कन लागेको संकेत

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुधन गुरूङले आफू गृहमन्त्रीको जिम्मेवारीमा फर्कन लागेको संकेत गरेका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले आफू गृहमन्त्रीमा फर्कन लागेको संकेत गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी