SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

पूर्वसांसद गुप्ताको निधन

नारद कोहारतौलिहवा (कपिलवस्तु), जेठ २४ गते । कपिलवस्तुका पूर्वसांसद मङ्गलप्रसाद गुप्ताको निधन भएको छ । गुप्ताको हृदयाघातका कारण आइतबार बिहान निधन भएको हो ।