SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

रास्वपा बर्दियाको सभापतिमा शान्ता बूढा क्षेत्री निर्वाचित

यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित हुनुभएको छ ।