SHARE
प्रदेश खबर · शनिबार २३ जेठ २०८३ ०५:५३ PM · 1 मिनेट पढाइ

इटहरीमा कवयित्री टीका आत्रेयको एकल कविता वाचन

इटहरी : पाँचौँ साहित्य–संगीत उत्सव अन्तर्गत कवयित्री टीका आत्रेयको एकल कविता वाचन कार्यक्रम इटहरीमा भव्य रूपमा सम्पन्न भएको छ।