SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

लेटाङको दुर्गम हैकले गाउँ सडक सञ्जालसँग जोडियो

उर्लाबारी समाचारदाताउर्लाबारी, जेठ २४ गते । मोरङ जिल्लाको लेटाङ नगरपालिकाको एउटा गाउँमा २०८३ साल जेठ २३ गते मोटरबाटो पुगेको सुन्दा पत्याउनै गाह्रो लाग्न सक्छ ।