एशियाली खेलकुद छनोट : फाइनलमा पुग्न नेपालले ओमानसँग खेल्दै
काठमाण्डु – एशियाली खेलकुद क्रिकेट छनोट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आइतबार ओमानसँग खेल्दैछ । सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमानबीचको भइरहेको खेलमा ओमानले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्दैछ । समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
