SHARE
बिजनेस पाना · शुक्रबार​ २२ जेठ २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

नेप्सेमा सोपान फर्मासुटिकल्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोपान फर्मासुटिकल्स लिमिटेडको शेयर सूचीकृत भएको छ । आज शुक्रबार कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएपछि आगामी सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना