SHARE
बिजनेस पाना · मङगलबार १९ जेठ २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना