SHARE
बिजनेस पाना · मङगलबार १९ जेठ २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

केबलकार अर्थतन्त्रः पहाडका टाकुरामा जुर्मुराइरहेको पर्यटनको नयाँ लहर

भौगोलिक रुपमा नेपालको भू–वनोटलाई हिमाल, पहाड र तराई भनेर वर्गीकरण गरिन्छ । मुलुकको कुल क्षेत्रफलमध्ये पहाडले करिब ६८ प्रतिशत क्षेत्र ओगट्छ । सुन्दर भू–वनोट भएपनि पहाडी भेगमा विकासको गति सुस्त हुँदा अहिले मानिसहरु बसाई सर्ने क्रम बढ्दो छ । सहज सडक पहुँचको समेत अभावले गर्दा सुन्दर पहाडहरुले ‘दुर्गम ठाउँ’को उपमा पाइरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना