SHARE
बिजनेस पाना · मङगलबार १९ जेठ २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

अमेरिकामा ३ करोड वटाभन्दा धेरै लामखुट्टे छोड्ने गुगलको योजना, यस्तो छ कारण

प्रविधिको दिग्गज कम्पनी गुगलले अमेरिकाको फ्लोरिडा र क्यालिफोर्नियामा ३ करोड २० लाख लामखुट्टे छोड्ने अनुमति मागेको छ। यो योजना गुगलको Debug परियोजनाअन्तर्गत रहेको छ जसले लामखुट्टेबाट फैलिने रोग नियन्त्रण गर्न नयाँ प्रविधि प्रयोग गर्दैछ। गुगलले जंगली लामखुट्टेको संख्या घटाएर डेंगु, जिका, वेस्ट नाइल भाइरस जस्ता रोग नियन्त्रण गर्न यो प्रयोग गर्न लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना