SHARE
बिजनेस पाना · मङगलबार १९ जेठ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज जेठ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । बैठकपछि सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् ४ निर्णय  १. United Nations Environment Programme (UNEP) बाट ओजोन तहलाई हानी पु¥याउने पदार्थको Uव्यवस्थापन र न्यूनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना