SHARE
बिजनेस पाना · बिहीबार ७ जेठ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

दूरसञ्चार प्राधिकरणको अध्यक्षको लागि ३२ जनाको आवेदन (सूचीसहित)

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको लागि ३२ जनाले आवेदन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले आज प्राधिकरणको अध्यक्ष र सदस्य पदमा दरखास्त दिने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार अध्यक्षको लागि ३२ जना र सदस्यको लागि ३३ जनाको आवेदन परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना