SHARE
बिजनेस पाना · बिहीबार ७ जेठ २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

देशको उर्जा सुरक्षाको लागि ब्याट्री स्टोरेज प्रविधिको प्रयोग बढाउँन जोड

विज्ञहरुले उर्जा सुरक्षाको लागि ब्याट्री स्टोरेज प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिएका छन्। बुधबार घाम पावर र बिजनेशपानाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले निरन्तर रुपमा गुणस्तरीय उर्जा आपूर्ति सुनिश्चित गर्नको लागि ब्याट्री स्टोरेज प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना