SHARE
बिजनेस पाना · बिहीबार ७ जेठ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव गर्ने बाटो खुल्यो

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै अब जेठ ८ गते शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव गर्ने बाटो खुलेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना