SHARE
बिजनेस पाना · बिहीबार ७ जेठ २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो । यसअघि बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना