SHARE
बिजनेस पाना · बिहीबार ७ जेठ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

विश्वकै ठूलो आईपीओ ल्याउँदै एलन मस्कको स्पेसएस कम्पनी, कहाँ खर्च गर्छ ११५ खर्ब ?

एलन मस्कको कम्पनी स्पेसएक्स (SpaceX) ले इतिहासकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले जुन १२, २०२६ मा नास्डाकमा सूचीकृत हुने लक्ष्य राखेको छ र सिम्बल SPCX हुनेछ। आईपीओको आकार  लगभग ७५ अर्ब डलर (११५ खर्ब नेपाली रुपैयाँ बराबर) को हुने अनुमान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना