SHARE
बिजनेस पाना · आइबार​ १८ साउन २०८२ ०६:४५ AM · 1 मिनेट पढाइ

६ खुलामुखी सहित एक दर्जन म्युचुअल फण्डले गरे लाभांश घोषणा (सूचीसहित)

सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (साउन १८ गते बिहान ११ बजे) सम्म १२ वटा म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लु चिप फण्ड, शुभ लक्ष्मी कोष, र लक्ष्मी भ्यालु फण्ड २ रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना