SHARE
बिजनेस पाना · आइबार​ ३ जेठ २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

फिफा विश्वकपका खेल लाइभ देखाउन चीनसँग भयो सम्झौता, भारतमा अझै अनिश्चित

फिफाले विश्वकप २०२६ को सुरु हुनुभन्दा मात्र २७ दिनअघि चीनसँग प्रसारण अधिकारको सम्झौता गरेको छ। चीन मिडिया ग्रुप (सीएमजी) ले यो अधिकार प्राप्त गरेको हो। यो सम्झौताले आगामी चारवटा विश्वकप (पुरुष र महिला) को प्रसारण कभर गर्छ। चिनियाँ राज्य मिडियाका अनुसार २०२६ को पुरुष विश्वकपको प्रसारण अधिकारको मूल्य ६० मिलियन अमेरिकी डलर रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना