SHARE
बिजनेस पाना · आइबार​ ३ जेठ २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

फेरि देखियो ईबोला भाईरस: ८० जनाको मृत्यु, विश्व स्वास्थ्य संकटकाल घोषणा

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) को पूर्वी इटुरी प्रान्तमा नयाँ ईबोला प्रकोप देखा परेको छ। यो प्रकोपले दशकौंयता देखिएको सबैभन्दा ठूलो प्रारम्भिक प्रभावमध्ये एक देखिएको छ। अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार हालसम्म २४६ शंकास्पद केस देखिएको छ भने १३ ल्याब कन्फर्म केस भेटिएको छ। समुदायमा शंकास्पद मृत्यु सहित मृतकको संख्या ८० पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना