SHARE
बिजनेस पाना · आइबार​ ३ जेठ २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

‘मध्यम वर्गको विस्तार हाम्रो लक्ष्य हो, निजी क्षेत्रलाई बत्तिएर अघि बढ्न दिन्छौँ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले मध्यम वर्गको विस्तार गर्ने लक्ष्य लिएको छ । राज्य सबैको अभिभावक हो भन्दै उनले लोकतन्त्र जोगाउन र विकासका परम्परागत मानकलाई न्याय गर्न पनि मध्यम वर्गको विस्तार आवश्यक रहेको बताएका छन् । उनले निजी, सामुदायिक र सार्वजनिक अवसरहरुलाई समान वितरणमार्फत सामाजिक बजार अर्थतन्त्रको विकास गरिने पनि बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना