SHARE
बिजनेस पाना · आइबार​ ३ जेठ २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

पोखरा पुग्यो बजाजको चेतक ईभी

बजाज चेतक ईभी पोखरा पुगेको छ । कम्पनीले पोखराको नयाँबजारमा चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको हो । यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पु¥याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा अघि बढेको कम्पनीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना