SHARE
बिजनेस पाना · आइबार​ १८ साउन २०८२ ११:०० AM · 1 मिनेट पढाइ

एनआइसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। क्यापिटलको साउन १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको । क्यापिटलले भदौ १८ गते साधारणसभा बोलाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना