SHARE
बिजनेस पाना · आइबार​ १८ साउन २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

 नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ५० भन्दा बढी ब्रान्ड सहभागी हुने

नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन द्वारा आयोजना हुन लागेको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” को तयारी अन्तिम चरणमा पुगेको छ। यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने नाइमाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना