नेपाल एसबिआई बैंकले एक साथ पायो पाँच वटा अन्तराष्ट्रिय अवार्ड
नेपाल एसबिआई बैंक लिमिटेडले पाँच वटा अन्तराष्ट्रिय अवार्ड पाएको छ। क्यापिटल फाइनान्स इन्टरनेसनल ( CFl.co), लण्डनले बैंकलाई ” च्याम्पियन इन मोडर्न बैकिङ्ग इनोभेसन नेपाल २०२५” को उपाधिबाट सम्मान गरेको हो।
