SHARE
बिजनेस पाना · आइबार​ १८ साउन २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेजबीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना