SHARE
बिजनेस पाना · आइबार​ १८ साउन २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

युनाईटेड इदी मर्दीले हकप्रद निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक

युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावरले हकप्रद निष्काशन गर्न बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो। सम्झौतापत्रमा युनाईटेड इदी मर्दी एण्ड आ.बि.हाइड्रोपावर लि.को तर्फबाट प्रबन्ध निर्देशक रोशन के.सी. र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना