SHARE
बिजनेस पाना · मङगलबार २९ बैशाख २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ। संघको सोमबार सम्पन्न १९ औं साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो। जस अनुसार संघको अध्यक्षमा नेशनल लघुवित्तका सीइओ रहेका राम बहादुर यादव दोहोरिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना