SHARE
बिजनेस पाना · मङगलबार २९ बैशाख २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

महासंघको कोषाध्यक्षमा पौडेल र प्रधान आकांक्षी, सहमति गराउने प्रयासमा अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा दुइ जनाको दाबेदारी देखिएको छ । एकै समूहमा रहेका दुइ जनाले कोषाध्यक्ष पदमा आकांक्षा देखाएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष कार्यकारिणी समितिले चयन गर्ने प्रावधान छ । यस अनुसार यी दुइ पदमा निर्वाचन हुनै बाँकी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना