SHARE
बिजनेस पाना · मङगलबार २९ बैशाख २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

तोकिएको समयभन्दा अगावै आयोजना निर्माण सम्पन्न गरेपछि रोनिशा कृषल जेभी सम्मानित

आफूले ठेक्का पाएको आयोजना समय अगावै निर्माण सम्पन्न गरेपछि रोनिशा कृषल जेभी सम्मानित भएको छ । दोलखाको भिमेश्वर नगरपालिका ४ नम्बर वडा कार्यालय जिलुले रोनिशा कृषल जेभीलाई सम्मान गरेको हो । जिलुस्थित टहले हिडी किस्नरे सडक स्तरोन्नतिको काम समय अगाडि नै सम्पन्न गरेपछि वडा कार्यालयले निर्माण कम्पनीलाई सम्मान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना