SHARE
बिजनेस पाना · बिहीबार २४ बैशाख २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

सरकारले लिने हाइड्रो आयोजना संचालनको लागि छुट्टै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ खुल्ने

लाइसेन्स अवधि सकिएपछि सरकारले लिने जलविद्युत आयोजना संचालन र व्यवस्थापनको लागि छुट्टै कम्पनी खुल्ने भएको छ। आज बिजमाण्डुले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले यसको लागि गृहकार्य भईरहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना