SHARE
बिजनेस पाना · बिहीबार २४ बैशाख २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको भन्दै अभियानकर्मीले सो कम्प्लेक्स भत्काउन माग गरेका हुन् । अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना