SHARE
बिजनेस पाना · बिहीबार २४ बैशाख २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पद बहाली गर्दै महासंघले तयार पारेको छ स्तम्भ, साठी पहल कार्यक्रम तथा सोसँग सम्बन्धित विस्तृत कार्ययोजनालाईअगाडि बढाउने रणनीतिक कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना