SHARE
बिजनेस पाना · बिहीबार २४ बैशाख २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धानले पू अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारको ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबी गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना