धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । उनले अर्थ मन्त्री समक्ष राजीनामा पेश गरेका हुन् । बोर्ड अध्यक्षको लागि आवेदन दिने समय समाप्त भैसकेको छ।
