नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक वक्तव्य सार्वजनिक गरेका छन् । नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गरेलगत्तै उनले आफ्नो ३ वर्षे कार्यकालको विषय समेटेर वक्तव्य सार्वजनिक गरेका हुन् । उनले महासंघ आफ्ना लागि परिवार भएको र कुर्सीबाट अलग भएपनि परिवारको सदस्यका रुपमा रहिरहने बताएका छन् ।
