SHARE
बिजनेस पाना · शुक्रबार​ १८ बैशाख २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

नेप्सेले सिडिएसमा तत्काल नयाँ संचालक नपठाउने, महिला कर्मचारी नै पठाउनु पर्ने बाध्यता

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा प्रबन्ध संचालक रहेकी प्रविन पन्दाकलाई संचालकबाट फिर्ता बोलाउने निर्णय गरेसंगै सिडिएसमा एक संचालक पद रिक्त रहेको छ । नेप्सेको वैशाख ११ गतेको संचालक समितिको बैठकले पन्दाकलाई संचालक पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। सो संगै उनको प्रबन्ध संचालक पदपनि रिक्त भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना