SHARE
बिजनेस पाना · शुक्रबार​ १८ बैशाख २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

सरकारले ल्याएको सहकारी अध्यादेशमा के छ ?

सरकारले सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउने उदेश्यले अध्यादेश ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट जारीसमेत भइसकेको अध्यादेशमा मुख्य रूपमा तीन ठूला व्यवस्था राखिएका छन् । पहिलो, समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकारले रिभल्भिङ फन्ड अर्थात् चक्रिय कोष बनाउनेछ । सुरुमा सरकारले नै यो कोषमा पैसा हालेर बचतकर्तालाई पैसा फिर्ता दिनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना