SHARE
बिजनेस पाना · शुक्रबार​ १८ बैशाख २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मौसम विज्ञान संस्थाहरूले जनाएका छन्। विश्व मौसम संगठन (WMO) ले  हालै जारी गरेको रिपोर्टमा मे–जुलाई महिनादेखि एल निनो अवस्था विकास हुने उच्च सम्भावना रहेको उल्लेख गरेको छ। एल निनोले प्रशान्त महासागरको पानीको तापक्रम बढाउने भएकाले दक्षिण एसियाको मनसुन प्रणाली कमजोर बनाउने गर्दछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना