SHARE
बिजनेस पाना · शुक्रबार​ १८ बैशाख २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ शुक्रबार जारी गरेका छन् । सरकारले आज मात्रै सिफारिस गरेको उक्त अध्यादेश आजै राष्ट्रपतिले जारी गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना