SHARE
बिजनेस पाना · शनिबार १९ बैशाख २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् । सरकार गठन भएको एक महिना पछि निजी क्षेत्रसँग सत्तारुढ पार्टीका सभापतिले छलफल गर्न लागेका हुन् । उद्योगी व्यवसायीहरु पक्राउ पर्न थालेपछि त्रासमा रहेको निजी क्षेत्रको मनोबल उकास्न लामिछानेले आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना