SHARE
बिजनेस पाना · सोमबार १२ साउन २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

सिम्रिक एयरद्वारा सिन्धुपाल्चोक ईन्द्रावतीको बाल स्कुललाई सहयोग

सिम्रिक एयरले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. ७ मा अवस्थित सानो संसार विद्यालयलाई सहयोग गरेको छ । एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई संचालन खर्च, विद्यार्थीलाई पोशाक र अभिभावकहरुलाई कफीका बिरुवाहरु प्रदान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना