कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, स्थानीयले ३०० कित्तासम्म पाए शेयर
कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले चैत्र १० गतेदेखि चैत्र २४ गते स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो।
