SHARE
बिजनेस पाना · सोमबार १४ बैशाख २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले ल्याए श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको भनाई (पूर्णपाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्। उनले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ नाम दिएर श्वेतपत्र सार्वजनिक गरेका हुन् । श्वेतपत्रमा पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको उल्लेख गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना