SHARE
बिजनेस पाना · सोमबार १४ बैशाख २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

सीजीले सार्वजनिक गर्‍यो किङलङको १६ सिटर ईभी माइक्रो, मूल्य कति ?

सीजी मोटर्सले किङलङ १६ सिटर इलेक्ट्रिक माइक्रो सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्री भएको उक्त भ्यान नेपाली बजारमा सार्वजनिक गरेको हो । ७५.४१ किलोवाट आवरको ब्लेड ब्याट्री भएको यो भ्यान यस सेग्मेन्टमै पहिलो रहेको कम्पनीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना