SHARE
बिजनेस पाना · सोमबार १४ बैशाख २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

नर्भिक हस्पिटल आईपीओ: QII ले वैशाख २१ गतेभित्रमा आशय पत्र पेश गर्नुपर्ने

बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने तयारी गरेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले गत शुक्रबार रोडशो (छलफल) कार्यक्रम सम्पन्न गरेको छ । आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक रहेको लक्ष्मी सन्राइज क्यापिटलको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना