SHARE
बिजनेस पाना · सोमबार १४ बैशाख २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

Citizens Super 50 फण्ड संचालन गर्दै सिटिजन्स क्यापिटल, बोर्डसँग माग्यो अनुमति

सिटिजन्स क्यापिटलले Citizens Super 50 नामक सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले आयोजना संचालनको लागि अनुमति माग गर्दै गत चैत्र २४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यस योजनाको आकार १ अर्बको रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना