SHARE
बिजनेस पाना · सोमबार १२ साउन २०८२ ०२:१५ PM · 1 मिनेट पढाइ

हिमालयन इन्भेष्टमेन्टले ठूला कम्पनीमा मात्र लगानी गर्ने म्युचुअल फण्ड ल्याउने

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । कम्पनीले योजना संचालन गर्नको लागि अनुमति माग गर्दै साउन ११ गते बोर्डमा आवेदन दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना